शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदै
अन्तराष्ट्रिय

मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदै

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — त्रिकोणात्मक टी–२० शृङखलाअन्तर्गत मंगलबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदै छ ।

टीयू क्रिकेट मैदानमा हुने यो खेल साढे १२ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा सोमबार नेपालसँग १५ रनले पराजित भएको पीएनजी मंगलबार शृङ्खलामा पहिलो जितको खोजीमा हुनेछ ।

मलेसियाले भने शृङ्खलामा पहिलो खेल खेल्न लागेको हो । शृङ्खलाअन्तर्गत नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय