आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन्
पर्यटन

अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेता नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन् । नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

मार्च २९ देखि ३१ सम्म अंकरामा हुने समिटलाई नेता नेपालले सम्बोधन गर्नेछन् । नेता नेपाल यही चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय