मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली बजारमा सुनको मुल्य १३ सयले घटेको छ
समाचार

नेपाली बजारमा सुनको मुल्य १३ सयले घटेको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — नेपाली बजारमा सुनको मुल्य १३ सयले घटेको छ । साताको तेस्रो कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सोमबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन १३ सयले नै घटेर ९८ हजार ७ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय