नेपाली कांग्रेस काे घर घरमा जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आज राजधानी काे थानकोट मा चन्द्रागिरि नगर समिति ले आयाे जना गरेकाे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले घर घरमा जाउ कांग्रेस जिताउ अभियान ले देस भर राजनीतिक हलचल ल्यायकाे बताउनु भयकाेछ । कांग्रेस काे प्रतिस्पर्धा कमनिस्ट पाटि शीत हुने भयकाले सालिन रुपमा प्रतिस्पर्धा माखराे उत्त्रन पर्ने बताउनु भयकाेछ ।
20 46काे परिवर्तन पछि मुलुक काे बिकास जसरि हुनु पर्नेहाे त्याे हुन नसक्नु काे मुख्य बाधक
नेकपा एमाले भयकाे समेत बताउनु हुँदै नारा दिने तर काम नगर्ने पाटि कमनिस्ठ हरु भयकाे कुरा लियर जन्ता सामु पुग्नु पर्ने बताउनु भयकाेछ । जन्ता काे घर घरमा पुग्दा सालिन्ता र नम्र ब्यहार देखाउन समेत कार्यकर्ता हरुलाई निर्देशन दिनु भयकाेछ ।
स्थानीय निकायकाे चुनावमा पाटि का उमेदवार सिफारिस र चयन पाटि बिधान अनुसार गर्न माताहत का कमिटिहरुलाई निर्देशन दिनु हुँदै बिधाले भने भन्दा बढि सिफारि गरेर आफू लाेक प्रिय बन्ने नेताहरु काे टाउकाे मा दाेस थुपार्न काम नगर्न समेत निर्देसन दिनु भएकाेछ । पाटि गतिविधि कागजमा सिमित नगरि पारदर्शिता अपनाउन समेत आग्रह गर्नु भयकाेछ
कार्यक्रम मा बाेल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले काठमाडौ काे संगठन बलियाे भयाे भने देस भरकाे संगठन बलियाे हुने भन्दै अब काठमाडौ ले नै मुलुक काे नेत्रित्व गर्ने अवसर आउने भएकाले याे अवसर नगुमाउन पनि आग्रह गर्नु भयकाेछ कांग्रेस केन्द्रीय सदस्य ध्यानगाेबिन्द रन्जित राजेन्द्र कुमार केसि काठमाडौ जिल्ला सभापति सबुझ बानियालगायले कांंका उमेदवार हरुलाई जिताउन दिनरात नभनि ख्ट्नु पर्ने बताउनु भएकाे छ।