मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालले आज पाहुना टोली पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै
समाचार

नेपालले आज पाहुना टोली पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

  • सिधा दृष्टी सोमवार, चैत्र १४, २०७८ | March 28, 2022

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुने छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ ।

यसअघि नेपाल र पपुवा न्युगिनी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पुपुवा न्युगिनीसँग खेलेको थियो । उक्त

खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय