मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • हास्य कालाकार राजपाल यादवलाई सर्लाहीवासी र समितिले ५६ किलो फुलको मालाबाट सम्मान
बलिउड / हलिउड

हास्य कालाकार राजपाल यादवलाई सर्लाहीवासी र समितिले ५६ किलो फुलको मालाबाट सम्मान

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौँ – यादव अर्थात् यदुवंशीहरुको छाता संगठन गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशन सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । सो महाधिवेशनको उद्घाटन कार्यक्रममा भारतीय चर्चित हास्य कलाकार राजपाल यादवलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो ।

हास्य कालाकार यादवलाई सर्लाहीवासी र समितिले ५६ किलो फुलको मालाबाट सम्मान दिएका थिए ।

उक्त महाधिवेशनबाट पुनः दोस्रोपटक लोकतान्त्रिक पद्धतिबाट संविधान सभा सदस्य एवं मधेश प्रदेश सांसद कौशल कुमार यादव निर्वाचित हुनुभएको छ । यादवको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय