मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु
समाचार

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौँ — ललितपुरको सानेपामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो ।

बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे आफैँ अनियन्त्रीत भएर पल्टिँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परेर तनँहुको आबुखैरेनी घर

भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंहको गम्भीर घाइते भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय