मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
समाचार

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौं- काठमाडौंको गौशालामा आइतबार बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

चावहिलबाट सिनामंगलतर्फ जाँदै गरेको बा२०च ७१२९ नम्बरको कारले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय