शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • बदलिँदै गरेको काठमाडौँको स्वरुप र अग्लिँदै गरेको उपत्यका
अर्थनीति

बदलिँदै गरेको काठमाडौँको स्वरुप र अग्लिँदै गरेको उपत्यका

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ – देशको संघीय राजधानी काठमाडौँमा गगन चुम्ने घर र भवन बन्ने क्रम तीव्र छ। अग्ला होटल तथा अपार्टमेन्ट बनेसँगै उपत्यकाको स्वरुप पनि फेरिएको छ। उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरु मासिएर आधुनिक सहरमा बदलिएको छ। उपत्यकामा बस्ती फैलिने क्रमसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौँ अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न र महसुस गर्न सकिन्छ। अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन्। बदलिँदै गरेको काठमाडौँको स्वरुप र अग्लिँदै गरेको उपत्यकालाई न्युज एजेन्सी

नेपालका फोटो पत्रकारहरुले दृश्यमा कैद गरेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय