शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्
समाचार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन् ।

पछिल्लो समय राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरुका कारण राजनीतिप्रति निराशा छाएको उल्लेख गर्दै नेता सिंहले यस्तो बताएका छन् ।

‘घर घर जाऔं, कांग्रेस जिताऔं ‘ अभियानका क्रममा शनिवार बानेश्वर पुगेका नेता सिंहले नेपालका कम्युनिस्टहरुको दोहोरो चरित्रको कारण अस्थिरता निम्तिएको दाबी गरे । उनले कांग्रेसमात्रै स्पस्ट अडान भएको पार्टी भएको तर्क गरे । कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्मका हरेक राजनीतिक मुभमेन्ट सफल भएको र

मुलुक अस्थिरतामा जानबाट जोगिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय