सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै
समाचार

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ — गाउँपालिका भवन उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् ।

बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न प्रचण्ड गोरखा जान लागेका हुन् । बिहान ११ बजे काठमाडौँबाट प्रचण्ड गोरखा जाने उनको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय