सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन्
पर्यटन

चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन्

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ — नेपालको औपचारिक भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी हाइकिङका लागि आज (शनिबार) बिहान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन् ।

चिनियाँ विदेशमन्त्रीको टोली त्यसतर्फ लाग्दा बालाजु बाइपास क्षेत्रको सुरक्षा कडा पारिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय