मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ
Uncategorized

सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौं- रौतहट चन्द्रपुर नगरपालिका-२ स्थित सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।

नम्बर नखुलेको सवारीको ठक्करबाट पहिचान खुल्न नसकेका पदैलयात्री ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बारा निजगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय