मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको छ
समाचार

सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो । यो आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय