मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश
Uncategorized

बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ ।

केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायीले बताए । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय