बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालले एकदिवसीय खेलमा पाएको अहिलेसम्मकै उच्च स्कोर
समाचार

नेपालले एकदिवसीय खेलमा पाएको अहिलेसम्मकै उच्च स्कोर

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — पपुवा न्युगिनीले पहिलो एकदिवसीय खेलमा नेपाललाई २९३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २९२ रन जोड्यो ।

यो नेपालले एकदिवसीय खेलमा पाएको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालविरूद्ध युएईले २५४ रन जोडेको थियो ।नेपालले २५५ रनको लक्ष्य पार गरेको थियो आज यो लक्ष्य पार गरे नेपालले अहिलेसम्मकै उच्च लक्ष्य पार गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय