मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरे
समाचार

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरे

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

काठमाडौं- निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ।

आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय