मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्
मुख्य खबर

साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

जोरपाटी- साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर स्थानीयले प्रदर्शन गरिरहेका छन्।

थली-साँखु सडक संघर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले सडक कालोपत्र गर्न दबाब दिन सडक बन्द गरिएको बताएका छन्।

कालोपत्र नहुँदा आफूहरूले हिउँदमा धुलो र बर्खामा हिलोबाट सास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। २०७६ मै सडक कालोपत्र गर्ने भने पनि अहिलेसम्म कालोपत्र हुन नसकेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

२०७६ जेठ मा ६ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो। दुई

वर्ष भइसक्दा पनि सडक अलपत्र छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय