मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्
मुख्य खबर

प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्। देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि स्याङ्जा पुगेका हुन्।

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स्याङ्जा पुगेका हुन्। उनलाई स्थानीयले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि प्रधानमन्त्री देउवा आजै तनहुँ जाने कार्यक्रम छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय