शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • लागूऔषध ब्राउन सुगरसहित फर्पिङ नाकाबाट दुई जना पक्राउ
मुख्य खबर

लागूऔषध ब्राउन सुगरसहित फर्पिङ नाकाबाट दुई जना पक्राउ

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

काठमाडौं- प्रहरीले लागूऔषध ब्राउ सुगरसहित फर्पिङ नाकाबाट दुई जनालाई पक्राउ गरेको छ। दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय विनोद चौधरीलगायत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय