मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नाबालिगलाइ जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ
समाचार

नाबालिगलाइ जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

पर्सा- १५ वर्षीया नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।

उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना पटक-पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरको हो।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप

गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय