बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • होटल व्यवसायी राधेश्याम सर्राफको निधन
समाचार

होटल व्यवसायी राधेश्याम सर्राफको निधन

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

काठमाडौँ — होटल व्यवसायी राधेश्याम सर्राफको निधन भएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ९२ वर्षको उमेरमा सर्राफको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालका प्रसिद्ध होटल व्यवसायी सर्राफ हायात र याक एन्ड यतीका सञ्चालक हुन् । ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका सरार्फले सन् १९७७ मा राजधानीको दरबारमार्गमा याक एन्ड यति होटल खोलेका थिए । सर्राफको पार्थिव शरीर काठमाडौँ नै ल्याएर अन्त्येष्टि गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय