नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले संकटमा मुलुकुलाई नेत्रित्व प्रधान गर्नसक्ने पाटि कांग्रेस मात्रै भएकाे बताउनु भयकाेछ । ठुला राजनीतिक परिबर्तन काे नेत्रित्व पनि कांग्रेसले नै गरेकाे अस्तिरता बाट निकास र जन्ताले चाहेकाे बिकास कांग्रेस ले नै दिएकाे भन्दै अनावश्यक भ्रम काे पछि नलाग्न समेत सबै मा आग्रह गर्नु भएकाेछ। आज राजधानीकाे काे संखमुल मा घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आयाेजना गरेकाे भेटघाट कार्यक्रम मा बाेल्दै नेता सिह ले उक्त कुरा बताउनु भएकाे हाे।
देस लाई
संकट पर्दा काम गर्न नसक्ने महत्त्वपूर्ण निर्णय लिनु पर्ने बेला ढुलमुले कुरा गर्ने अनि कान्तिकारि भाषण दियर अब जन्ताले नपत्याउने भन्दै जन्ताले देस काे हित गर्ने पाटि कुन हाे ढुलमुले पाटि कुन हाे छुटाउने बेला आयकाे बताउनु भएकाेछ । कांग्रेस ले मुलुकाे राजनीति र सामाजिक आर्थिक रुपान्तरण कालागि निकै महत्त्वपूर्ण भुमिका खेले भन्दै कामै नगरेका दलहरुले दिएकाे सपना काे पछि नलाग्न समेत अपिल गर्दै अरुपाटि काम कम प्रचार धेरै गर्ने भएकाले अब कांग्रेस नेता कार्यकर्ता हरुले कांग्रेस काे अगुवाइ मा भएका काम काे पनि जन्ता सामु प्रचारप्रसार गर्नु पर्ने बताउनु भयकाेछ । कांग्रेस मा मैले थाहा पायसि भैहाल्छ किन भन्नू पर्याे भन्ने मानसिकता रहे काे भन्दै आफुले थाहा पाएका कुरा अरुलाई पनि बताउने मतदाताहरु काे मा गएर बुझाउने का थाल्न पनि कार्यकर्ता हरुलाई आग्रह गर्नु भयकाेछ। अब काे समय का संगै प्रचारप्रसार पनि भयकाले सामाजिक सन्जालपनि सकारात्मक सन्देस प्रभाव हुनेगरि प्रयाेग गर्न समेतनिर्देसन दिनु भएकाेछ।
अझै पनि निर्वाचन हाेलार भन्ने भ्रम पालेर नबसि ताेकियकै मिति मा निर्वाचन हुने भन्दै जन्ता हरुमा निर्वाचन हुदैनकि भन्ने अबिस्वास रहनु पर्ने कुनै कारण नभयकाे र निर्वाचन आयाेगले तिब्रता का साथ तयारि अगाडि बढाकाे र राजनीति दलहरु पनि आआफ्नो चुनावी अभियान लियर जन्ता मा पुगि सकेकाले अब निर्वाचन काे वातावरण बनिसके काले ढुक भयर।लाग्न समेत सबै मा अपिल गर्नु भएकाेछ । नेता सिह निरन्तर प्रत्येक दिन घर घरमा जाउ कांग्रेस जिताउ अभियान अन्तरगत मतदाता हरुसित भेटघाट र अन्तरक्रिया मा जुटिरहनु भएकाेछ ।