मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार

२४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ।

मंगलबार ४८१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ४९५ पीसीआर तथा २ हजार ९९ एन्टिजेन परीक्षण भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय