शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • केपी ओलीकै कारण आफू पार्टी प्रवेश गरेको : अभिनेत्री करिश्मा मानन्धर
भर्खरै

केपी ओलीकै कारण आफू पार्टी प्रवेश गरेको : अभिनेत्री करिश्मा मानन्धर

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौँ- लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमाले प्रवेश गरेकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई कार्की ब्यांक्वेटमा आयोजित एक कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए।

उनले केपी ओलीकै कारण आफू पार्टी प्रवेश गरेको बताइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय