मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै
समाचार

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै

  • सिधा दृष्टी मङ्लबार, चैत्र ८, २०७८ | March 22, 2022

काठमाडौँ — आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ ।

यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित हात पारेको थियो ।

सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ । उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा पीएनजीको यो पहिलो जित थियो ।

लिगको पुछारमा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ । नेपालले भने ११

खेलबाट १० अंक हात पारेको छ । लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय