शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ यात्रुवाहक हवाइजहाज दुर्घटना
समाचार

चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ यात्रुवाहक हवाइजहाज दुर्घटना

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाडौँ – सोमबार दिउँसो चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ यात्रुवाहक हवाइजहाज दुर्घटना भएको छ ।
१३३ जना यात्रु बोकेर युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज दुर्घटना भएको हो । अधिकारीहरूले उद्धारको काम भइरहेको बताएका छन्।

जहाज दुर्घटनाको जानकारी चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय