शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्यार्थीलाई दुव्यवहार गर्ने एक शिक्षक पक्राउ
समाचार

विद्यार्थीलाई दुव्यवहार गर्ने एक शिक्षक पक्राउ

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाडौँ — आफ्नै विद्यार्थीलाई दुव्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । चितवनको माडीमा सोमेश्वर उच्च माविका कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक सुरज लामिछाने पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटना भएको दिनपछि चैत्र ३ गते छात्राकी आमाले शिक्षकले करणी आशयमा उजुरी दिएकी थिइन् । घटनापछि आक्रोसित भएका विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो नै दलेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय