बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ
समाचार

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाडौं- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। नेपाली बजारमा सोमबार तोलामा तीन सय रुपैयाँले बढेर सुन ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ। चाँदीको भाउ भने स्थिर छ।

आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार

भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय