मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजितगरेको छ
अन्तराष्ट्रिय

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजितगरेको छ

  • सिधा दृष्टी सोमवार, चैत्र ७, २०७८ | March 21, 2022

काठमाण्डौँ — स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो । जितसँगै बार्सिलोना २८ खेलमा ५४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अङ्क छ

। यस्तै, दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अङ्क छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय