नेपाली कांग्रेस चन्द्रागिरि नगर वडा कार्यसमिति वडा न. १ द्वारा आयोजित क्रियासिल भेला,पुर्ब उमेदवार सभापति र सल्लाहकार सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य एंब संविधान सभाका पुर्ब सदस्य ध्यान गोबिन्द रन्जित र काठमाडौं क्षेत्र नं ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन को बिशेस अतिथ्यता नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार दुलाल त्यसै गरी नेपाली कांग्रेस चन्द्रागिरी नगर उपसभापति राजेन्द्र बिक्रम बानियाँ अतिथ्यता मा जगन्नाथ कार्कि को सभापतित्वमा २३ जवान युवालाई सदस्यता बितरण गर्दै