शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
समाचार

सुनचाँदीको भाउ घटेको छ

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

काठमाडौ — नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय