मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
समाचार

टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

  • सिधा दृष्टी आइतवार, चैत्र ६, २०७८ | March 20, 2022

काठमाडौं- पर्साको ठोरी गाँउपालिका–३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ​

टेम्पोमा सवार दुई जना सामान्य घाइते भएका छन्। पर्साको ठोरी गाँउपालिका ४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

घाइते भएका ठोरी ३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ।

रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे अनियन्त्रित भएको पल्टिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय