मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • देशकै दोस्रो ठूलो सबस्टेसन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो
मुख्य खबर

देशकै दोस्रो ठूलो सबस्टेसन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

काठमाडौँ – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय