मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मुलुकमा संकट पर्रदा कांग्रेस काे काधमा जिम्मेवारी आउने गरेकाे र संकट बाट मुलुकलाई निकास दिन कांग्रेस मात्र रहेको दाबी गरे नेता सिंह
भर्खरै

मुलुकमा संकट पर्रदा कांग्रेस काे काधमा जिम्मेवारी आउने गरेकाे र संकट बाट मुलुकलाई निकास दिन कांग्रेस मात्र रहेको दाबी गरे नेता सिंह

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

नेपाली कांग्रेस नेता प्रकाश मान सिहले केपि ओलि पाएकाे जनमत काे अपमान गरे संविधान बिपर चलेपछि बर्तमान गठबन्धन निर्माण भएकाे बताउनु भएकाेछ आज नेपालि कांग्रेस काठमाडौ क्षेत्र नं 10 ले किर्तिपुर मा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिहले उक्त कुरा बताउनु भएकाे हाे। याे गठबन्धन कांग्रेस काे चाहाना नभई मुलुकलाई निकास दिन समयकाे माग र मुलुकाे आवस्यकता का आधारमा निर्माण भएकाे बताउनु भएकाेछ स्थानीय चुनाव मा गठबन्धन के गर्ने भन्ने बिषयमा कार्यकरता कांका सुभचिन्तक हरुसित काे फिट क्याक का

आधार मा केन्द्रीय समिति बसेर आधिकारिक धार्णा ल्याउने समेत बताउजरनु भएकाेछ । कांग्रेस त बिपक्षी दलकै रुपमा काम गरिरहेकाे थियाे भन्दै केपि ओलि सरकारले गरेकाे अ संबैधानिक कदम बाट मुलुक लाई निकास दिन समय काे माग बमोजिम कांग्रेस ले जिम्मेवारी लिएकाे भन्दै आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाई का ले तिनकाे पछि नलागि जन्ताकाे घर घर मा पुगेर बास्तबिकता बुझाउन समेत कार्यकर्ता लाई आग्रह गर्नु भएकाेछ ।
मुलुकमा संकट पर्रदा कांग्रेस काे काधमा जिम्मेवारी आउने गरेकाेर संकट बाट मुलुकलाई निकास दिन कांग्रेस कुसलता पुर्बक नेत्त्र्व गरे देखाए भन्दै अरु जस्तो सत्ता हुदा एउटा कुरा सत्ता बाहिर हुदा अर्को कुरा गरेर जन्ता लाई भ्रम मा राख्ने काम कांग्रेस ले नगर्ने भन्दै देस जन्ता हित हुने कुरा मा चाहे सत्ता मा हुदा हाेस या सत्ता बाहिर कांग्रेस आफ्नो बाेलिमा पक्का रहने गरेकाे कुरा ख्याल गर्न समेत आग्रह गर्नु भयकाेछ कांग्रेस अरु दल जस्तो गयरजिमेवार बन्न नसक्ने भन्दै लाेकत्त्र का लागि आज सम्म कांग्रेस खेलेकाे भुमिका जन्तार मुलुकाे हितमा मा कांग्रेस लएकाे अडान लियर जन्ता मा जानू पर्ने समेत बताउनु भएकाेछ । अहिले संघियता का बिषयमा प्रस्नउठ्ने गरेकाे भन्दै बिगत काे सरकारकाे खसक्षमता का कारण संघियता माथि कुरा उठेकाे समेत बताउनु भयकाेछ ।
फरक प्रंसगमा बाेल्द कम्निस्ठ हरु भ्रमदकाे खेति गर्न सिपालु छन भन्दै कांग्रेस का जन प्रतिनिधि र कांग्रेस काे अगुवाइ मा भएका काम का बारे प्रचार प्रसार गरे कांग्रेस काे पकक्षमा मत माग्न समेत कार्यकर्ता हरुलाई निर्देसन दिदै सार्वजनिक रुपमा उठेका का हरे सवाल मा कांग्रेस का बारे स्वस्थ सवाल जवाफ मा उत्त्रन समेत आग्रह गर्नु भएकाेछ । बिगत का अनुभव बाट पाठ सिकेर यश पटक समयमा नै विधि सम्वत रुपमा उमेदवार तय गरेर पाटि अघि बढ्ने भन्दै कांग्रेस का पकक्षमा चुनावी माहाेल निर्माण गर्न समेत निर्देशन दिनु भएकाे छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय