बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
समाचार

पोखरीमा डुबेर एक महिलाको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र ५, २०७८ | March 19, 2022

काठमाडौं- बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो सिँचाइ पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

उनी पोखरी नजिक किन गइन् भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय