शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
स्वास्थ्य

थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • सिधा दृष्टी शुक्रबार, चैत्र ४, २०७८ | March 18, 2022

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छैन भने ३९२ जना संक्रमणमुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९९६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय