शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै
समाचार

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै

  • सिधा दृष्टी शुक्रबार, चैत्र ४, २०७८ | March 18, 2022

काठमाडौँ — आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ । नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल हुन लागेको हो ।

यूएई लिग तालिकाको दोस्रो स्थानमा छ । उसले १५ खेलबाट १८ अंक जोडेको छ । ७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक हात पारेको छ ।

यो सिरिजको बाँकी सबै खेल जित्ने हो भने नेपाल लिगको तेस्रो स्थानमा आउन पुग्नेछ । जारी

सिरिजमा यूएई र नेपाल दुवैले पीएनजीमाथि जित हात पारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय