शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ
समाचार

शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — मकवानपुरको हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो। उद्योगको प्लान्टमा रहेको मेसिनमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

नाम नखुलेका उनको उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको उनले निरीक्षक सापकोटाले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय