मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ
आर्थिक

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र ३, २०७८ | March 17, 2022

काठमाडौँ — नेपाली बजारमा बिहीबार सुन र चाँदीका भाउमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय