अक्षेरीका स्कुल र कागेस्वरी ओपन स्काउट को सयुक्त आयोजनामा अक्षेरिका स्कुल को प्राङ्गणमा चर्चित कलाकार द्वय सौगात मल्ल र बुद्धिमान तामाङ द्वारा स्थानीय विधार्थी स्काउट परिवारलाई टीका लगाइदेर रङ्ग दलेर उत्सव मनाइएको थियो।।
आउँदो वैशाख १६ गते रिलिज गरिन लाएको उक्त चलचित्रमा सौगात मल्ल ,दिया पुन ,बुद्धिमान तामाङ र थुप्रै चिरपरिचित कलाकार को अभिनय रहेको छ।।
कार्यक्रमना स्थानीय र विभित्र वक्ता हरुले बोल्दै मन्त्र टिम लाई शुभकामना प्रदान गर्दै हर्षोलास को साथ मनाइएको थियो।।
स्थानीय स्कुले विधार्थी
हरु टिभी र हलमा देखिएको कलाकार प्रत्यक्ष देख्न पाउँदा निकै नै प्रफुल्ल मुद्रामा थिए।।
स्थानीय मुलपानी निवासि सुरेश कार्की र रविराज कार्की र शुभ श्रेष्ठ र कार्यकारी निर्माता देवेन्द्र मानन्धरको सयुक्त लगानि रहेको यस चलचित्र एकदम उत्कृष्ट र अर्गानिक बनेको जानकारी अभिनेता सौगात मल्ल र बुद्धिमान तामाङले दर्शकले मन पराइदिने मा एकदम आशावादी रहेको बताउनुभएको थियो! यश फिल्म को निर्देशन प्रख्यात निर्देशक खिल बहादुर गुरुङले गर्नु भएको छ!