काठमाडौँ — सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले लकडाउनको समय प्लेन चाटर्ड गरेर भ्रष्टाचार गर्नेहरुको फाईल ओपन गर्ने बताएका छन् । अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पस कमिटीको सम्मेलन र स्वागत कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताए । उल्टोबाट केपि ओलिको सरकारले काम गरेको संख्याले मात्र गिनिज बुकमा नाम रहन्छ । मेरो पालामा बैज्ञानिक बनका नाम सालका रुखमा करोडौं भ्रष्टाचार गर्न केपि ओलि लागेका थिए ।’
मन्त्री आलेले भने,‘त्यहाँ डन भ्रष्टाचारलाई कारबाही गर्न मैले खोज्दा केपि ओलीले रोके र उनको