बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लकडाउनको समय प्लेन चाटर्ड गरेर भ्रष्टाचार गर्नेहरुको फाईल ओपन गर्ने बताए : मन्त्री प्रेम आले
समाचार

लकडाउनको समय प्लेन चाटर्ड गरेर भ्रष्टाचार गर्नेहरुको फाईल ओपन गर्ने बताए : मन्त्री प्रेम आले

  • सिधा दृष्टी बुधबार, चैत्र २, २०७८ | March 16, 2022

काठमाडौँ — सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले लकडाउनको समय प्लेन चाटर्ड गरेर भ्रष्टाचार गर्नेहरुको फाईल ओपन गर्ने बताएका छन् । अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पस कमिटीको सम्मेलन र स्वागत कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताए । उल्टोबाट केपि ओलिको सरकारले काम गरेको संख्याले मात्र गिनिज बुकमा नाम रहन्छ । मेरो पालामा बैज्ञानिक बनका नाम सालका रुखमा करोडौं भ्रष्टाचार गर्न केपि ओलि लागेका थिए ।’

मन्त्री आलेले भने,‘त्यहाँ डन भ्रष्टाचारलाई कारबाही गर्न मैले खोज्दा केपि ओलीले रोके र उनको

संरक्षरणमा डन, भ्रष्टाचार रहेका छन् ।’ अब लकडाउनको समय प्लेन चाटर्ड गरेर भ्रष्टाचार गर्नेहरुको फाईल ओपन गरेर कारबाही गर्ने पनि आलेले जानकारी दिए । उनले सम्मेलनबाट क्याम्पस कमिटीको अध्यक्ष लगायत चयन भएका सम्पूर्ण क्याम्पस कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय