रगतको आपूर्ति लाई कमि हुन र सहजीकरण बनाउने उद्देश्यले ब्लड डोनर्स एसोसिएसन नेपाल र हसना सोसियल सोसाइटी को संयुक्त प्रयासमा १० औ खुल्ला रक्तदान कार्यक्रम मिति २०७८ चैत्र ५ गतेको दिन दिउँसो १२:३० बजे चन्दागिरि १२ बलम्बु हसना भाष्तिपुर साकोसको प्रागङनमा हनु गइरहेको मा सबै मानवीय सेवा भएका भावना भएका हरुमा हसना सोसियल सोसाइटी का अध्यक्ष सम्पुर्ण महर्जनले अपिल गरेका छन्।