शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • हसना सोसियल सोसाइटी द्वारा १०औ खुल्ला रक्तदान कार्यक्रम हुदै
स्वास्थ्य

हसना सोसियल सोसाइटी द्वारा १०औ खुल्ला रक्तदान कार्यक्रम हुदै

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

रगतको आपूर्ति लाई कमि हुन र सहजीकरण बनाउने उद्देश्यले ब्लड डोनर्स एसोसिएसन नेपाल र हसना सोसियल सोसाइटी को संयुक्त प्रयासमा १० औ खुल्ला रक्तदान कार्यक्रम मिति २०७८ चैत्र ५ गतेको दिन दिउँसो १२:३० बजे चन्दागिरि १२ बलम्बु हसना भाष्तिपुर साकोसको प्रागङनमा हनु गइरहेको मा सबै मानवीय सेवा भएका भावना भएका हरुमा हसना सोसियल सोसाइटी का अध्यक्ष सम्पुर्ण महर्जनले अपिल गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय