शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सिफलबाट साढे पाँच किलो गाँजासहित दुईजना पक्राउ
मुख्य खबर

सिफलबाट साढे पाँच किलो गाँजासहित दुईजना पक्राउ

  • सिधा दृष्टी मङ्लबार, चैत्र १, २०७८ | March 15, 2022

काठमाडौँ – काठमाडौँको सिफलबाट साढे पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम नगपालिका–२ घर भई काठमाडौं सिफल पनेकु मार्ग डेरा गरी बस्दै आएकी ३९ वर्षीया सपना तामाङ र झापा झापा गौरादह नगरपालिका–१ घर भई काठमाडौं गैरीघाट बस्दै आएका ३१ वर्षीय विरेन कपाली छन् ।

सपना तामाङले लागुऔषध गाँजा भण्डारण, ओसार–पसार तथा बिक्री विवरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान सुरु गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सपनाको कोठाबाट सो गाँजा बरामद गरेको हो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय