बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
समाचार

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३०, २०७८ | March 14, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसदबाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो ।

सरकारमा हुँदा एमसीसी चाहिन्छ भन्दै संसदबाट पास गर्नुपर्छ भनेर लाग्नेहरू अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय