मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • देशभर ५८ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य

देशभर ५८ जना कोरोना संक्रमित थपिए

  • सिधा दृष्टी सोमवार, फाल्गुन ३०, २०७८ | March 14, 2022

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

पाँच हजार ४१८ वटा नमुनामा परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो । आज १४८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ । आज संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय