नेपाली कांग्रेस का नेता प्रकास मान सिहले नागरिक ले सहज रुपमा न्याय पाउन नसके काले प्रधान न्यायाधीश माथि महाअभियाेग लगाउनु परेकाे बताउनु भयकाेछ । जस्ले न्यालय काे नेत्त्रित्व गरेकाेछ उसमाे नेत्त्रत्व असफल भएपछि समग्र न्यालय सुधारका लागि संविधान सम्वत सुधारकाे प्रयास थालएकाे बताउनु भयकाेछ आज राजधानी काे मिनभवन मन आयाेजित नेपाली कांग्रेस काे एकमहिने घरघर जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आयाेजित कार्यक्रम मा बाेल्दै नेता सिहले उक्त कुरा बताउनु भएकाेहाे साे अवसरमा बाेल्दै कांग्रेस कार्यकरता ले जन्ताकाे घरघरमा पुगेर एमसीसी
महा अभियाेग का बिषयमा फैलाएका अनावश्यक भ्रम मारे बुझाउन र कांग्रेस लाई नागरिका के कस्ता सुझाव छन बुझेर पाटिमा जानकारी गराउन समेत आग्रह गर्नु भएकाेछ ।
अहिले काे गठबन्धन निरमाण कांग्रेस रहर नभै परिस्थिति जन्य बाध्यता भयकाे भन्दै तत्कालीन सरकाले गरेकाे असंविधानिक काम लाई राेकन्न र संविधान लाई ट्रयाक मा ल्याउन गठबन्धन बनेकाे समेत बताउनु भएकाेछ सरकार निर्माणका लागि गठबन्धन बनेकाे भन्दै चुनाव सम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने बिषय उठे पनि पाटि भित्र यश बिषयमा फरक फरक मत रहेकाे भन्दै पाटि एकमहिने कार्यक्रम लियर जन्ता मा गएकाले याे एक महिने अभियान बाट जन्ता कार्यकर्ताले जे सुझाव दिन्छ्न साेहि आधारमा पाटि केन्द्रीय समित बैठक बसेर आवस्यक निर्णय लिने बताउनु भएकाेछ । कार्यकर्ता र जन चाहाना अनुसारको निर्ण पाटिले गर्ने भयकाले घर घर ब्पुगेर ब्ब्यति ब्यक्ति लाई भेटेर कांग्रेस का पक्क्षमा चुनावी माहोल सृजना गर्न समेत कार्यकर्ता लाई आग्रह गर्नु भएकाेछ। अवसर पायर पनि काम गर्ने नस्क्ने हरु लाई मत दिदा मुलुक र जन्तादुख पायकाे कुरा ले अब जस्तो सुकै संकटमा पनि मुलुकलाई निकास र बिकास दिने पाट कांग्रेस भयकाे घटनाक्रम ले पुष्टि गरिसकेकाे समेत नेता सिहले बताउनु भएकाेछ ।
एमसीसी का बिषया सरकार मा हुदा रास्ट हित र सरकार बाहिर हुदा रास्ट घात देख्ने दलहरुका कारण जन्ता अनावश्यक भ्रम सृजना गर्ने काम भएकाे भन्दै एनसिसी मा कुनै रास्ट घात नभएकाे देष र जनताकाे हितमा रहेकाे यसमा कुनै राष्ट्र घात नभएकाे समेत बताउनु भएकाे छ नेता सिहले कांग्रेस देष जनताकाे हित साेच्ने पाटि भएकाले अनावश्यक भ्रमकाे पछि नलाग्न समेत अपिल गर्नु भएकाेछ ।