मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बलम्बू सिर्जनाचोक सडक स्तरोन्नति कार्य सम्पन्न हुने क्रममा!!
समाचार

बलम्बू सिर्जनाचोक सडक स्तरोन्नति कार्य सम्पन्न हुने क्रममा!!

  • सिधा दृष्टी आइतवार, फाल्गुन २९, २०७८ | March 13, 2022

चन्द्रागिरि नगरपालिकाको नगर सभाबाट यस आ. व. को लागि बिनियोजित रकम रु १८०००००० बाट बलम्बू सिर्जनाचोक सडक खण्डमा आवस्यकता अनुसार टेवा पर्खाल तथा ढल ब्यबस्थापन गरि ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। मिति २०७८/११/२६ गते नगर प्रमुख घनश्याम गिरीज्यु तथा वडा १२ का अध्यक्ष प्रकाश श्रेष्ठज्युबाट उक्त सडक खण्डको स्तरोन्नति कार्यको निरीक्षण अनुगमन भयो। अनुगमनका क्रममा नगर प्रमुखज्युले वडा १ र १२ जोड्ने यस ऐतिहासिक सडक खण्ड नगरपालिकाको एक प्रमुख सडक रहेको र यसको स्तरोन्नतिको लागि नगरपालिकाले विशेष ध्यान

राखि योजना अगाडी बढाइएको कुरा पनि जानकारी गराउनु भयो। टेन्डर प्रक्रिया बाट निर्माण कम्पनी छनौट गरिएको र हाल उक्त सडक मा विद्युतको तार भुमिगत गर्ने कार्य पनि सम्पन्न भएकोे कुरा नगरपालिकाका प्राविधिकज्यु बाट जानकारी मा आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय