मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस क्षेत्र नं १० प्रदेश ( ख) को सम्पर्क कार्यालय गुर्जुधारामा खोलियो
समाचार

नेपाली कांग्रेस क्षेत्र नं १० प्रदेश ( ख) को सम्पर्क कार्यालय गुर्जुधारामा खोलियो

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

काठमाडौं फागुन २८ गते शनिबार बिहान ९ बजे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद् माननीय राजेन्द्रकुमार केसीज्यूको प्रमुख आतिथ्यतामा चन्द्रागिरि ०५ गुर्जुधारामा प्रदेश १० ‘ख’ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा उपस्थित हुनुभइ शोभा बढाइ दिनुभएकोमा समस्त नेता कार्यकर्ता एवं शुभचिन्तकहरूप्रति हार्दिक आभार ब्यक्त गर्दै पार्टी कार्यालय स्थापनाले नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता एवं शुभेच्छुहहरूसँगको सम्पर्कमा रहन अझ मद्दत मिल्ने अपेक्षा राखेको सभापति काठमाण्डाै क्षेत्र नं. १०, प्रदेश (ख) का समाजसेवी धर्मनन्द श्रेष्ठले बताउनुभयो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय