मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कमल थापाले पार्टी परित्यागपछि पार्टी थप बलियो:(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन
समाचार

कमल थापाले पार्टी परित्यागपछि पार्टी थप बलियो:(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्यागपछि पार्टी थप बलियो बनाउनेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै लिङ्देनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।’

साथै लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए । स्थानीय तहमा राप्रपाले जितेका

ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय